ज्योतिष हरिहर अधिकारी ‘शुभ लभ’ फिल्मको हिरो

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> चर्चित युवा ज्योतिष हरिहर अधिकारी अब फिल्मको हिरो बन्ने भएका छन् । उनी आफैले लेखेको फिल्म ‘शुभ लभ’बाट उनले डेब्यु गर्ने भएका हुन् । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्र निर्माणको घोषणासँगै कलाकार चिनाइएको थियो । चलचित्रमा ज्योतिष अधिकारीसँग मिस टिन २०१७ की विजेता कृष्टिन पौडेल नायिकाको भूमिका निभाउनेछिन् साथै डा. सुर्य थापाको पनि मुख्य भूमिका रहने बताइयो ।&nbsp;</p><p style="text-align: justify; ">प्रदीप उदयको प्रस्तुतीमा निर्माण हुने यो चलचित्र आउँदो भदौ १५गतेबाट छायांकनमा निस्कने छ भने रिलिज भने चैत १५ लाई तोकिएको छ । बुद्ध इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुने यो चलचित्र सन्तोष बाबु लोहरीले निर्देशन गर्नेछन् भने चलचित्रको जनरा कमेडी हुनेछ । चलचित्रमा सरोज खनाल, राजाराम पौडेल, रविन्द्र झा, प्रदीप बास्तोलालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।&nbsp;&nbsp;<br></p><p style="text-align: justify; ">&nbsp;&nbsp;</p>