साउदीमा ‘छैटौ नेपाली संगित समर्पण म्युजिकल इभेन्ट’ हुने

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, रियाद ।</b></pre><p style="text-align: justify; "> साउदीमा ‘छैटौ नेपाली संगित समर्पण म्युजिकल इभेन्ट’को आयोजना हुने भएको छ । पाँचौं संस्करण भब्य रुपमा सम्पन्न भएको यस सांगीतिक कार्यक्रमको यो छैटौं संस्करण हो । कार्यक्रम रियादको अल्मराइ कम्पनिमा कार्यरत नेपालीहरुको&nbsp; सांगितिक समूह ‘नेपाली सँगित समर्पण ग्रुप’ले आयोजना गर्दै आएको छ । यसपटक पनि उक्त ग्रुपले अल्खर्ज स्थित अल्साफी डेरि फर्म नजिक यस कार्यक्रम गर्न लागेको हो ।&nbsp;&nbsp;<br></p><p style="text-align: justify; ">कार्यक्रमा यहि आउँदो ३ अगष्ट शुक्रबारको दिन दिउँसो २ बजे देखी राती ९ बजेसम्म हुने बताइएको छ । प्रदेशमा रहेर पनि नेपाली कला र संगितको संरक्षणका लागि उक्त कार्यक्रम गर्न लागिएको&nbsp; आयोजक संस्थाका सदस्य बल थापाले आर्टिष्ट खबरलाई जानकारी दिए । कार्यक्रममा राष्ट्रियस्तरका बिभिन्न कलाकारहरु पनि प्रस्तुती दिन आइपुग्ने संस्थाका अध्यक्ष&nbsp; लोकगायक रामप्रसाद बस्यालले बताए । कार्यक्रममा अध्यक्ष बस्यालको पनि प्रस्तुती रहनेछ । कार्यक्रममा मेहेन्दोमायाका नवगायक रोम लामा, अर्का गायक तथा मोडलद्धय ओम रोदन र रबिन गिरि, नवगायक ओम गुरुङ, गायक बिबेक केसि तथा जगत तमाङ्को पनि प्रस्तुती रहने बताइयो ।&nbsp;</p><p style="text-align: justify; ">यस साँगितिक समुहमा प्रमुख सल्लाहकार तुलसी उप्रेती, मोड्ल नाथन शर्मा र मोडेल तथा सर्जक सुरज अर्याल का साथै सरोज तिमिल्सिना, बलबहादुर थापा, हिम थापा, दिपक घिमिरे, र ओम पाण्डे रहेका छन् । कार्यक्रममा साउदी अरबमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहि भब्य सभ्य र एतिहासिक हुनेमा आयोजक नेपाली सँगित समर्पणका टिमले बताएका छन् । कार्यक्रमको आर्टिष्ट खबर डटकम मिडिया पार्टनरको रुपमा रहेको छ ।</p>