कुवेतमा बनेको नेपाली म्युजीक भिडियो

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर, साउन, काठमाडौं । </b></pre><p style="text-align: justify; ">पछिल्लो समय नेपाली कलाकारहरु पनि बिदेशमा बिभिन्न राष्ट्रहरुमा पुगेर छायांकन गर्न थालेका छन् । यसैबिच कुवेतमा रहेका नेपालीहरुको समूहले ‘गल्ति मेरो थियो होला’ बोलको गीत सार्वजनिक गरेका छन् ।&nbsp;&nbsp;<br></p><p style="text-align: justify; ">गीतमा भने राज दोङ्ग र अभियान दोङ्गको आवाज रहेको छ । अभियानको शब्द रहेको गीतमा राज दोङ्गको संगीत रहेको छ । नक्कले प्रेम स्यांग्तानले निर्देशन गरेको भिडियोमा एउटा केटाले आफ्नो प्रेमिकाले छोडेर जाँदाको पिडा देखाउन खोजिएको छ । नक्कले प्रेमकै छायांकन रहेको भिडियोलाइ बिरेन्द्र भाटले सम्पादन गरेका हुन् । भिडियोमा आरोन्स योल्मो,सरु गिरि,बबाल ठकुरी र दिपक राइको अभिनय रहेको छ। बिदेशमा बस्दै आइ रहेका प्रेमले नेपाली गीत संगीत तथा भिडियोमा आफुलाई सक्रिय राख्दै आइरहेका छन् ।</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/ztTwtcd_ULk" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>