‘ईन्टु मिन्टु लण्डनमा’ को रोमान्टिक गीत सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

कोरियोग्राफर रेनशा राईको निर्देशनमा बनेको चलचित्र  ‘ईन्टु मिन्टु लण्डनमा’ को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ ।  ‘उडायो हावाले’बोलको गीतको भिडियोमा युकेको रमणिय दृश्य देख्न सकिन्छ । भिडियोमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक धिरज मगरको रोमान्स देख्न सकिन्छ ।

हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको गीत हर्कुलस र निकिताले गाएका छन् । भिडियो कोरियोग्राफी विक्रम लामा र एञ्जिला खत्रीले गरेका हुन् । टिजर सार्वजनिक भएपछि यो चलचित्र निकै चर्चामा आएको छ । चलचित्रको प्रदर्शन मिति असोज ५ गतेलाई तोकिएको छ ।  ‘ईन्टु मिन्टु लण्डनमा’ रेनशा राईको डेब्यु चलचित्र हो ।

(भिडियो)