‘रेनी’को फस्टलुक पोस्टर सार्वजनिक

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चलचित्र ‘रेनी’ को फस्टलुक पोस्टर गरिएको छ । त्रिकोणात्मक प्रेमकथानक चलचित्रको को प्रदर्शन मितिसँगै चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गरिएको हो ।

बिमला मल्ल र संजिव मल्लले निर्माण गरेको चलचित्रमा सरोज खनाल, सुरवीर पण्डित (दारी बा), दीपक ढकाल, गिरिश रिजाल (समीप) का साथमा नवनायिका सनम मल्ल प्रमुख भूमिकामा छन् । गिरिश रिजाल (समीप) को निर्देशनमा बनको  चलचित्रको स्क्रिप्ट नवनायिका सनमले लेखेकी हुन् ।

काठमाडौ उपत्यका तथा कुलेखानी खिचिएको चलचित्र एक्शन,लभ,कमेडीका साथै सामाजीक सन्देशयुक्त भएको निर्मात्री बिमला बताउँछिन् । जयराम थापाले खिचेको चलचित्रका गीतमा बिनोद खुम्बु र पुस्कर सुनुवारको संगीत छ भने गीत सनम मल्ल र गुरु भुटियाले लेखेका छन् । राजु किराँतको द्धन्द्ध र अनिश लामाको कोरियोग्राफी रहेको चलचित्र गोबिन्द शाहीले बितरण गर्दैछन् । चलचित्रको प्रदर्शन मिति भदौ ८ गते लाई तोकिएको छ ।