मुम्बई/ एजेन्सी
बलिउड अभिनेत्री प्रियंका चोपडाले चलचित्र <span style="color: rgb(102, 102, 102); font-family: Lato, "Helvetica Neue", Helvetica, Arial, sans-serif; font-size: 16.5px; text-align: justify;">‘भारत<span style="color: rgb(102, 102, 102); font-family: Lato, "Helvetica Neue", Helvetica, Arial, sans-serif; font-size: 16.5px; text-align: justify;">’ बाट हात झिकेकी छिन् । चलचित्र भारतमार्फत सलमान र प्रियंका करीब १ दशक पछि एक साथ काम गर्नेवाला थिए । तर प्रियंका अब भारतको हिस्सा रहिनन् । उनले यती राम्रो र ठूलो प्रोजेक्टबाट किन हात झिकिन् भन्ने कुरा बलिउडमा निकै चर्चाको बिषय बनेको छ । यस खबरलाई भारतका निर्देशक अली अब्बास जफरले पुष्टि गरेका छन् ।
भारतका निर्देशक अली अब्बास जफरले आफ्नो ट्वीटमा लेखेका छन् – <span style="color: rgb(102, 102, 102); font-family: Lato, "Helvetica Neue", Helvetica, Arial, sans-serif; font-size: 16.5px;">‘प्रियंकाले भारतबाट हात झिकिसकेकी छिन् । उनले यसो गर्नुको कारण धेरै स्पेशल छ । प्रियंकाले हामीलाई यो कुरा धेरै कम समयमा बताएकी छिन् जुन उनको फैसलाले हामी पनि खुशि छौं । टीम भारत प्रियंका चोपडालाई धेरै माया र उनको खुशि को प्रार्थना गर्दछौं ।<span style="color: rgb(102, 102, 102); font-family: Lato, "Helvetica Neue", Helvetica, Arial, sans-serif; font-size: 16.5px;">’
अली अब्बास जफरको ट्वीट अनुसार प्रियंका चोपडा गायक निकसँग बिवाह बन्घनमा बाँधिदैछिन् । केहि समय अघि मात्र प्रियंकाले आफ्ना प्रेमी अमेरिकी गायक निकलाई आफ्नो परिवारसँग भेट गराएकी थिईन् ।
बताईएअनुसार सलमान खानको चलचित्र भारतको शूटिंग शुरू भईसकेको छ । चलचित्रमा सलमान दिशा पटानी, तब्बूको मुख्य भुमिका रहेको छ । 
११ श्रावण २०७५, शुक्रबार १३:२८ 