दीपिका – रणविरको बिवाह गर्ने ठाउँ यस्तो (फोटो)

मुम्बई/ एजेन्सी

निकै लामो समयको प्रेम सम्बन्ध पछि बिवाह बन्धनमा बाधिँन लागेका जोडी दीपिका पादुकोण र रणविर सिंहको चर्चाले बलिउड निकै तातेको छ । बलिउडमा धेरै हेर्न चाहेको बिवाह मध्ये एक हो, दीपिका पादुकोण र रणविर सिंहको विवाह। यी जोडीको बिवाहको चर्चा पछिल्लो एक वर्षदेखि हुँदै आएको छ ।

दीपिका पादुकोण र रणविर सिंहको बिवाह आउँदो नोभेम्बरमा हुँदैछ । बिवाह इटलीको लेक कोमोमा हुने भएको छ ।  सन् २०१७ मा विराट कोहली र अनुष्का शर्माको जस्तै अब दीपिका र रणविरको बिवाह इटालीमा हुँदैछ । बताएअनुसार उनीहरुले बिवाह गर्ने ठाउँ फरक  हुन सक्छ ।

यो जोडीले रमणीय ठाँउमा भएको धेरै सुविधायुक्त होटलमा बिवाह गर्दैछन् । जुन इटालीको लेक कोमोमा पर्छ । यो ठाउँमा अमेरीकी कलाकार जर्ज कुलुनी, अमेरीकन गायिक म्याडोना, बेलायतका व्यापारी रिचार्ड ब्रानसनजस्ता धेरै चचित सेलिब्रेटिहरुको बिवाह भइसकको छ ।