सलमानले ‘किक २’ ल्याउदै

...

<pre style="font-size: 14px; padding: 10px; margin-bottom: 10.5px; line-height: 1.42857; border-radius: 0px;"><span style="font-weight: 700;">मुम्बई/ एजेन्सी</span></pre><p>बलिउड अभिनेता सलमान खानको ‘किक’ प्रर्दशन भएको चार बर्ष पश्चात किक २ आउने भएको छ । फ्यान्सले ट्वीटरमा चलचित्रलाई ट्रेन्ड गर्दै ‘किक २’को माग गरेपछि साजिद नाडियाडवालले ‘किक २’को घोषणा गरेका थिए। त्यसपछि चलचित्रलाई लिएर फ्यान निकै उत्साही भएका थिए । यही अवस्थामा साजिदकी पत्नी वर्धा नाडियाडवालले ट्वीटमा फिल्मको प्रतिक्षा गर्न भनेकी छन् । यो चलचित्र निकै धमकेदार हुने बताइएको छ ।</p><p>केही दिन पहिले चलचित्रको स्क्रिप्ट फाइनल भएको बताइएको छ । चलचित्रमा सलमान खान दोहोरो भुमिकामा देखिने छन् । चलचित्र क्रिस्मसमा प्रर्दशन हुन सक्ने बताइएको छ ।<br></p>