‘मिस्टर भर्जिन’को ट्रेलर प्यारोडी प्रतियोगीता

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नयाँ चलचित्र ‘मिस्टर भर्जिन’ले ट्रेलर प्यारोडी प्रतियोगीता अगाडी ल्याएको छ । पछिल्लो समय चलचित्रको प्रचारप्रसारको शैलीमा बिभिन्न तरिका अपनाइदैगर्दा ‘मिस्टर भर्जिन’ले फरक बिधि अपनाएको हो ।

आइतबार चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा चलचित्रका निर्देशक बिशारद बस्नेतले ट्रेलरको प्यारोडी प्रतियोगिता घोषणा गरेका हुन् । ्।  प्रतियोगितामा सहभागी हुन चाहनेले प्यारोडी भिडियोको लिंक ‘मिस्टर भर्जिन’को अफिसियल पेजमा पठाउनु पर्नेछ । भिडियो युट्युवमा अपलोड गरेर फेसबुक पेजको म्यासेजमा लिंक पठाउँदा पनि हुने निर्देशक बस्नेतले जानकारी दिए । प्रतियोगितामा पहिलो हुनेले नगदर रु. ५० हजार, दोश्रोले नगद रु. २५ हजार र तेश्रो हुनेले नगद रु. १० हजार उपहार स्वरुप पाउनेछन् । युट्युवमा अपलोड गरिएपश्चात सर्वाधिक भ्युज आएको आधारमा बिजेता घोषणा गरिनेछ ।