‘झमकबहादुर’ प्यारेन्ट्स गाइडेड सर्टिफिकेटसहित सेन्सर पास

आर्टिष्ट खबर/साउन,काठमाडौं ।

१८ साउन अर्थात शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र  ‘झमकबहादुर’ पीजी (प्यारेन्ट्स गाइडेड) सर्टिफिकेटसहित सेन्सर पास भएको छ । सुन तस्करीमा प्रोत्साहन गरेको र प्रहरी प्रशासनलाई कमजोर देखाएको आरोपसहित चार दिनअघि चलचित्र ‘झमकबहादुर’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले रोकेको थियो ।  चलचित्रको  ट्रेलर सार्बजनिक भएपछि हिंदी चलचित्र  ‘मुम्बई एक्सप्रेस’ को कपि भनेर धेरैैले आलोचना गरेका छन् ।

निर्माण पक्षले यो चलचित्रको कथालाई प्रहरीले निर्माण गर्न दिएको स्वीकृति पत्र र सुन तस्करी दृश्यमा केही हेरफेर गरेपछि सेन्सर बोर्डले चलचित्र झमकबहादुरलाई मंगलबार सेन्सर पास गरेको हो । अब दर्शकले यो चलचित्र हेर्न पाउनेछन्, चलचित्रमा कुनै पनि सिन नहटाईएको र केही ठाउमा अपशब्द प्रयोग भएको हुदा मिउट लगाउन चलचित्र जाच पास समितिले निर्देशन दिएको निर्देशक भोमन कटुवालले बताए ।

चलचित्र ‘झमकबहादुर’मा अनुपविक्रम शाही, यादब देवकोटा (सरापे) , राजु कमेडी, मिनकुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारको अभिनय छ । मिनकुमार तामाङ र कोपिला कुमारी डल्लाकोटीले निर्माण गरेको यो चलचित्रमा पवन गौतमको छायांकन छ । जसमा ओम सुनारको संगीत, राजु किरात राईको द्वन्द्व निर्देशन छ ।