‘पुरानो बुलेट’को ८५ प्रतिशत छायांकन सकियो

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नयाँ चलचित्र ‘पुरानो बुलेट’को छायाँकन अन्तिम चरणमा पुगेको छ । काठमाडौं र पूर्वी मोरङको लेटाङ, पथरीशनिश्चरे, बेतना, झापाको दोमुखा, धनकुटाको नाम्जे लगायतको रमणीय स्थानमा खिचिएको यो चलचित्रको ८५ प्रतिशत काम सकिएको निर्माण टिमले जानकारी दिएको छ । चलचित्रको क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भइरहेको छ ।

अब बाँक ि१५ प्रतिशत छायांकन काठमाडौं भित्र गरिने चलचित्रका  निर्माता विरेन साम्बाले जानकारी दिएका छन् । भीषण राई निर्देशीत यो चलचित्रमा नायक अनुपविक्रम शाही, वर्षा सिवाकोटी र माला लिम्बूको मुख्य भूमिका छन् । उनीहरुको साथमा कविता आले, शिव मुखिया, कृष्णभक्त महर्जन, शिरोमणि दवाडी, दिवज राई, बारत लिम्बु, बादल श्रेष्ठ लगायतकोपनि अभिनय रहेको छ । चलचित्रमा हरि घले लामाको छायाँकन र उत्तमजंग लिम्बूको संगीत रहेको छ ।