‘प्रेमचरी’ चलचित्र बन्ने

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं । </b></pre><p style="text-align: justify; ">प्रेम र एक्शनको कथामा आधारीत नयाँ चलचित्र ‘प्रेमचरी’ बन्ने भएको छ । ६० लाखको बजेटमा निर्माण हुने भनिएको यो चलचित्र बिचल किराँतीले निर्देशन गर्नेछन् । चलचित्रमा चन्द्र भट्टराईको कथा रहनेछ । संजय श्री र मोनिका कुमारी ठाकुरको निर्माणमा बन्ने चलचित्रमा पुस्कर रेग्मी, रेश्मा सुबेदी, सपना ओली, संजय श्री र मनमोहन ठाकुरको अभिनय रहनेछ ।&nbsp;<br></p><p style="text-align: justify; ">चलचित्रको गएको शुक्रबार शुभमुर्हुत गरियो । चलचित्रको छायांकन भने भदौबाट शुरु गरिने निर्माण टिमले जनाएको छ ।&nbsp; चलचित्रमा ओम सुनारको संगीत रहनेछ ।&nbsp; चलचित्रमा पवन गौतमको छायाँकन, रेवन्त थापाको द्वन्द रहनेछ।&nbsp;</p>