मोफसल टुरमा ‘ब्ल्याक’ टिम

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> आउँदो भदै १ गतेबाट प्रदर्शनमा चलचित्र टिम प्रचारप्रसारका लागी राजधानी बाहिर निस्किएको छ । आकाश श्रेष्ठ र आँचल शर्मा अभिनित यो चलचित्र टिम यतिबेला पुर्वी नेपाल पुगेको छ । झापाको बिर्तामोड पुगि आकाश र आँचलले चलचित्रबार जानकारी गराए ।&nbsp;<br></p><p style="text-align: justify; ">सोमबार बिर्तामोड र दमक पुगेको टिमले मंगलबार इटहरी र धरान, बुधबार हेटौंडा, बिहिबार चितवन र शुक्रबार बुटवलहुँदै पोखरा पुग्नेछ। मौनता श्रेष्ठको कथामा बनेको चलचित्र प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन्। फिल्ममा आकाश र आँचलसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, प्रिया रिजाल, धिरेन शाक्य लगायतको अभिनय रहेको छ।</p>