कमेडी जोेडी सरापे र बिमली अभिनित तीज गीत ‘दलाल’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

प्रकाश भट्टले निर्देशन गरेको नयाँ तीज गीत ‘दलाल’ सार्वजनिक भएको छ । लोक गायिका पवित्रा अधिकारी र बिनोद भण्डारीको आवाजमा रहेको नयाँ तीज गीतमा शिव अखेलीको शब्द रहेको छ भने नरेश खाती छेत्रीको संगीत रहेको छ । भिडियोमा अहिलेका चर्चित कमेडी जोडी यादव देवकोटा (सरापे) र शुशिला निरौला (बिम्ली) को अभिनय रहेको छ ।

गीतको भिडियोमा  दलालहरुका कारण सर्वसाधारणहरु कसरी मर्कामा परिरहेका छन् भन्ने यथार्थलार्इ चित्रण गर्न खोजिएको छ ।

(भिडियो)