रुचाइयो भिटेनको गीत (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

र्यापर समिर घिसिङ (भिटेन)ले एकसाता अघि सार्वजनिक गरेको नयाँ गीत युट्युवको शीर्षस्थानमा आएको छ । ‘कथा’बोलको उक्त गीतमा बैदेशीक रोजागारी तथा गाउँपरिवारको कथा समेटिएको छ । भिटेनले गीतलाई हामी हजारौंको एक कथा भनेका छन् ।

गीतको भिडियोलाई उमान वाईबाले निर्देशन गरेका हुन् । फरक कन्सेप्टमा निर्माण गरिएको भिडियोपनि धेरैले रुचाएका छन् । युट्युवमा ८ लाखबढी पटक हेरिसकिएको छ भने ६५ हजार लाइक र ९ हजार कमेन्ट आइसकेका छन् । धेरैले तितो यथार्थ गीतमा उतारिएको र मन छोएको प्रतिक्रिया दिएका छन् । कतिले भिटेनलाई दोश्रो यम बुद्ध भन्दै पनि लेखेका छन् ।

video: