आलिया रणवीरको प्रेममा मग्न, भन्छिन् ‘ जुनसुकै समयमा पनि बिवाह गर्न सक्छु ’

मुम्बई , एजेन्सी ।

बलिउड अभिनेत्री आलिया भट्ट हाल रणवीर कपुरको प्रेममा मग्न छिन् । बलिउडमा यस बिषयमा निकै चर्चा भईरहेको छ । आलिया र रणवीरको प्रेमसम्बन्धलाई लिएर दुबैका परिवार खुशी छन् । हाल यो जोडी नयाँ चलचित्र  ब्रम्हास्त्रको सुटिङमा अमेरीकाबाट बुल्गेरिया पुगेकी छन् ।

आलियाले आफ्नो बिहे  कुनै पनि समय हुनसक्ने बताएकी छिन् । उनले आफ्नो शुभचिन्तकलार्इ बिहे हुन् अझै केही समय लाग्ने र बिवाहपछि पनि अभिनयलार्इ निरन्तरता दिने जानकारी दिएकी छिन् । भारतीय रिपोर्टसले बिवाह कहिले गर्ने भनेर प्रश्न गरेपछि उनले जवाफ दिएकी हुन् ।