‘कथा काठमाण्डू’को अर्को गीत सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चलचित्र  ‘कथा काठमाण्डू’ को  ‘जून अनि तारा’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ ।  ड्रग एडिक्सनमा फसेका प्रमोदसँग प्रियंकाको घनिष्टतासँगै अभिनेता आयुष्मान देशराज जोशीको अभिनेत्री प्रेक्षा अधिकारी र अभिनेता संजोग कोइरालाको अभिनेत्री सन्ध्या केसीसँग एकोहोरो प्रेम गीतको भिडियोमा देखाइएको छ । यस गीतमा सुगम पोखरेलको स्वर रहेको रहेको छ भने दिपेश सुब्बाको संगीत र इशान सुब्बाको शब्द रहेको छ ।

संगीता श्रेष्ठले निर्देशन गरेको चलचित्रमा कथा पनि संगीता श्रेष्ठलेकै रहेको छ । विजय राइको निर्माणमा तयार भएको यो चलचित्रमा लुजा सिंहको छायांकन छ । ‘कथा काठमाण्डू’ तीन भिन्नभिन्न कथालाई बुनेर निर्माण गरिएको हो । अष्ट महर्जनको द्वन्द्व रहेको चलचित्रका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् । असोज १२ गते देशभर प्रदर्शनमा आउने चलचित्र सम्पादनमा  मित्र गुरुङको हात रहेको छ  ।

(भिडियो)