६० भन्दा बढि हलमा एकसाथ टिनएज

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नेपाली चलचित्र क्षेत्रमा नृत्यनिर्देशकको रुपमा परिचित दिनेश पाख्रिन लामो समयको अनुभव संगालेर चलचित्र निर्माण एव निर्देशनमा पनि सक्रिय छन् । पाख्रिनको निर्देशन रहेको चलचित्र टिनएज यहि शुक्रबार अर्थात श्रावण २५ बाट प्रर्दशन हुदैछ । चलचित्र टिनएज शुक्रबार बाट देशभरका ६० भन्दा बढि सिनेमा घरबाट प्रर्दशन हुने बितरक सरोज शर्माले जानकारी दिए ।

बितरक बाट बारम्बार धोका पाएर बितरक सरोज शर्मा संग मिलेर आफै बितरक भएर निर्देशक पाख्रिनले यो फिल्म टिनएज रिलिज गर्दैछन् ।  युवा पुस्ताको लभ , त्याग र बिछोडलाइ चलचित्रमा देखाइएको निर्देशक पाख्रिन बताउछन् । चलचित्र हेर्ने दर्शकलाइ चलचित्र अबधिभर होल्ड गर्ने उनको दाबी छ । चलचित्रमा प्रतिक्षा खड्का , नरेश बिर सिं , सरोज शाह , एन्जिला खड्गी , रेशम फिरीरी, कृष्ण कृष्ण सिवाकोटि , सरिता राजोपाध्याय लगायतका कलाकारको अभिनय रहेको छ ।

तीन चलचित्र सामान्य

आजबाट प्रदर्शनमा आएको टिनएज सँगै अन्य दुई चलचित्र ‘कहि कतै’ र ‘पिरिम पर्या छन्’मा दर्शकको संख्या औषत छ । तीन चलचित्रमा दर्शकको उपस्थिीती बराबर छ भन्दा फरक पर्दैन । शुक्रबार बिहान र दिउँसोको शो सम्म राजधानीका ठुलाहलहरुको दर्शकको संख्या हेर्नेहो भने सामान्य मान्नुपर्छ ।