भीमफेदी गाइजको नयाँ गीत ‘चुन सुपारी’ (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> नृत्य ग्रुप भीमफेदी गाइजको नृत्य रहेको नयाँ म्युजीक भिडियो सार्वजनिक गरिएको छ । जुना सुन्दासको प्रस्तुति रहेको नयाँ गीत ‘चुन सुपारी’मा भीमफेदी गाइजका कलाकारहरु नाँचेका छन् ।&nbsp;<br></p><p style="text-align: justify; ">गायिका पारु ढकाल र मनिस रेशको स्वर रहेको गीतमा दिनेश सुबेदिको शब्द, पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ। निर्मल लामाको निर्देशन रहेको उक्त गीतमा ज्ञानेन्द्र शर्माको छायांकन र पवन सुस्लिङको सम्पान रहेको छ। काठमाडौंको उत्तर बाहिनी मन्दिर आसपास खिचिएको गीतको म्युजिक भिडियो र भीमफेदी गाइजको डान्स आकर्षक देखिएको छ।</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/wvc6mZScMbQ" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>