भावुक तीज गीत (गुरुआमा)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

हिन्दु नारीहरु को महान चाड हरितालिका तीज नजिकिदै धमाधम तीज गीतहरु बजारमा आएका छन् ।  भर्खरै निर्देशक तथा लोक गायिका स्मृति तिमल्सिना (गुरुआमा) को तीज गीत ‘दिदी भाइ २’ बजारमा आएको छ ।  गुरुआमा फिल्मस् प्रा.लि.को प्रस्तुतिमा रहेको उक्त गीत गुरुआमा फिल्मसको आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।  सबैलाई नचाउने हसाउने गुरुआमाले यसपाली मन छुने निक्कैनै भावुक तीज गीत लिएर आएकी छिन्।

यस गीतमा बिष्णु न्यौपानेले शब्द संकलन गरेका छन भने यस तीज गीतमा मिठो स्वरको धनी लोकप्रिय गायक खुमन अधिकारीको संगीत संयोजन रहेको छ। गीतमा लोकप्रिय गायक खुमन अधिकारी र स्मृति तिमल्सिनाको आवाज रहेको छ।

महिला निर्देशक स्मृति तिमल्सिनाको निर्देशनमा तयार भएको गीतमा मोडल महेन्द्र गौतम, रमा थपलिया सुस्मिता सापकोटा, शेर बहादुर डि.सी, गीता खड्का र सुमन थापाको अभिनय रहेको छ। ‘दिदी भाइ २’ गीतलाई सुरेश श्रेष्ठले छायांकन गरेका हुन् भने सम्पादन प्रकाश धमला (भान्जा) ले गरेका हुन्।

(भिडियो)