एलिसा र विनोदको ‘मापसे’मा छुट (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नेपालमा पढेलेखेका बेरोजगारी युवाहरुको गुनासो उतार्न खोजिएको 'मापसे पढे लेखे नेपालमा काम छैन ’बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत ‘खोजि प्रतिभा (सिजन २) को’ सेकेण्ड रनरअप गायक सचिन राईले गाएका हुन् । उनले एक दर्जन भन्दा बढी गीत रेकर्ड गराईसकेका छन् । काम नभए युवाहरु नराम्रो बाटोतिर लाग्नेछन्, बेराजगार युवालाई रोजगार दिलाऔँ भन्ने सन्देश गीतमार्फत सरकासमक्ष पुर्याउन खोजिएको छ ।

गायक सचिनको आवाजमा रहेको गीतमा रमेश खड्काले संगीत दिएका छन् भने राज खड्काले गीत लेखेको हुन् । काठमाडौंको बालाजुमा छायांकन गरिएको गीतको भिडियोमा चर्चित मोडल एलिसा राई र विनोद न्यौपानेको अभिनय रहेको छ । नवराज भट्टराईले निर्माण गरेको गीतको भिडियो बिदुर पाण्डेले खिचेका हुन् । यस गीतको भिडियो बिनोद गुरुङ भुजेलले एरेन्ज गरेका हुन् ।

(भिडियो)