रणवीर–दीपिकाको बिहे पक्का

मुम्बई/ एजेन्सी

लामोसमय देखी प्रेमका कारण चर्चामा आएका बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको मिति पक्का गरिएको छ ।  उनीहरुको बिहे आउँदो नोभेम्बर २० का लागी तय गरिएको छ । विवाह इटालीमा हुनेछ । रणवीर र दीपिकाले विवाहसँग जोडिएका सबै तयारी सुरु गरेका छन् ।

इटालीमा हुने विहे समारोहमा धेरै बलिउड कलाकारहरु भने हुने छैनन् । दीपकिा–रणवीरको विवाहको मिति फाइनल भएसँगै दुवैलाई बधाई मिल्न सुरु भएको छ ।  इटालीमा बिहेपछि यो जोडीले  आफ्ना सबै साथीलाई मुम्बईमा ग्राण्ड रिसेप्शन दिने बुझिएको छ ।  यो जोडीले ‘गोलियों की रासलीलाः रामलीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ मा सँगै काम गरेका छन् ।