सन्तोष कालिकोटेको ‘जालैमा जालैमा’ मा ‘द वाइल्ड रिपर्स क्रू’ फिर्चड (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

गायक सन्तोष कालिकोटे आफ्नो नयाँ गीतको म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् । भारतमा समेत ख्याति प्राप्त नेपाली नृत्य कलाकारहरुको समुह ‘द वाइल्ड रिपर्स क्रू’ लाई फिचर गर्दै गायक कालिकोटे दर्शकमाझ आएका हुन् ।

गायक सन्तोष कालीकोटेको स्वरको नयाँ गीत ‘जालैमा जालैमा’ को उक्त म्युजिक भिडियो बुधवार साँझ सार्वजनिक भएको हो । उक्त गीतमा डम्बर हिङमाङको शब्द तथा संगीत छ भने गोपाल रसाइलीले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।द वाइल्ड रिपर्स क्रू केही वर्षअघि स्टार प्लसद्वारा प्रसारित नृत्यमा आधारित रियालिटी शो ‘डान्स प्लस टु’ को फाइलिष्ट रहिसकेको समुह हो । समुहले नेपाल तथा भारतका थुप्रै स्टेज कार्यक्रमहरुमा उत्कृष्ट नृत्य प्रस्तुत गरिरहेको छ ।

‘जालैमा’ गीतमा वाइल्ड रिपर्स ग्रुपसंगै म्युजिक भिडियोमा मोडल रिता कट्टेललाई पनि फिचर गरिएको छ । अर्जुन अधिकारीद्वारा निर्देशित उक्त म्युजिक भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् । उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । उक्त म्युजिक भिडियोलाई हाइटलाइट्स नेपालको च्यानलमार्फत अपलोड गरिएको हो ।

(भिडियो)