आर्टिष्ट खबर, भदौ, काठमाडौं ।

अराजकेशवले निर्देशन गरेको चलचित्र ‘जालो’ युट्युबमा सार्वजनिक गरिएको छ । प्रर्दशनमा आएको करिब एक वर्षपछि उक्त चलचित्र युट्युबमा सार्वजनिक गरिएको हो । वन सटमा खिचिएको विश्वकै लामो यो चलचित्रले गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा पनि संसारकै लामो वन सट मुभीको रेकर्ड लेखाएको छ । । यसको सिक्वेलको हल रिलिज हुन भने बाँकी छ । चलचित्रमा निर शाह, मेनुका प्रधान, अनुपविक्रम शाही, रेमण्डदास श्रेष्ठ, निराजन प्रधान, मुना गौचनलगायतका कलाकारको अभिनय रहेको छ ।

(भिडियो)

३ भाद्र २०७५, आईतवार ०४:१७