युट्युब ट्रेन्डिङ नम्बर एकमा ‘घामपानी’

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर, भदौ, काठमाडौं </span><span style="font-weight: 700;">।</span></pre><p style="text-align: justify; ">समीक्षक दीपेन्द्र लामा निर्देशित चलचित्र ‘घामपानी’ युट्युब ट्रेन्डिङमा एक नम्बरमाआइपुगेको छ । सञ्चारकमर्की लामाको यो डेब्यु निर्देशकिय चलचित्र हो । युट्युबमा सार्वजनिक गरेको एक दिनमै&nbsp; १२ लाख बढीले हेरे पछि उक्त चलचित्र ट्रेन्डिङमा एक नम्बरमा उक्लिएको हो । घामपानी’ को कथा अन्तरजातीय प्रेम सम्बन्धमा आधारित छ ।&nbsp; चलचित्रमा दया र केकीको अलवा अंकित खड्का, सिल्सा जिरेल, प्रकाश घिमिरे, पुष्पर गुरुङ, बुद्धि तामाङ, कविता आले, अरुणा कार्की, लक्ष्मी वर्देवा लगायत कलाकारहरुको अभिनय रहेको छ । दयाहाङ राई र केकी अधिकारी मुख्य भूमिकामा रहेको चलचित्र २०७४ साल बैशाख १ गते नयाँ वर्षको दिन हल प्रर्दशन गरिएको थियो । शुभबखतमा प्रदर्शनमा आएको ‘घामपानीले’ राम्रो व्यापार गरेको थियो ।</p>