‘जय शम्भु’ लाई दर्शकको राम्रो प्रतिक्रिया,अनुपप्रति दर्शकको यस्तो क्रेज

आर्टिष्ट खबर, भदौ, काठमाडौं ।

गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘जय शम्भु’ लाई दर्शकले राम्रो साथ दिएका छन् । शनिबार चलचित्र हेरेर फर्किएका दर्शकले चलचित्र राम्रो भन्दै साउथ इन्डियन चलचित्र सँग तुलना गरेका छन् । खलनायकको भूमिका निभाएका प्रशान्त ताम्राकार र मुख्य भूमिकामा रहेका अभिनेता अनुपबिक्रम शाहि बीचको टकराबले एक्सन दृश्य झल्काएका कारण उक्त चलचित्रले निकै राम्रो चर्चा बटुलेको छ ।

शनिबार ‘जय शम्भु’ टिम राजधानीका विभिन्न हलमा पुगे । हलमा अनुपलाई निकै दर्शकले घेरेका थिए । अनुपसँग सेल्फी खिच्ने, हात समात्ने,अंकमाल गर्ने जस्ता अनुपप्रति दर्शकको क्रेज देखिएको थियो । फ्यानबीच घेरिएका अनुपलाई बाहिर निस्किन निकै मुस्किल परेको देखिन्थियो ।