थाइल्याण्डमा आयोजना हुने ‘म्यान अफ दि इयर २०१८’ मा सुशान्त काजी श्रेष्ठ

आर्टिष्ट खबर, भदौ, काठमाडौं ।

३१ देखि ३१ अगष्टसम्म थाइल्याण्डमा आयोजना हुने  ‘म्यान अफ दि इयर २०१८’ नेपालको प्रतिनिधित्व सुशान्त काजी श्रेष्ठले गर्ने भएका छन् । उक्त प्रतियोगितामा एक मात्र नेपाली प्रतियोगी सुशान्त काजी श्रेष्ठ  रहेका छन् । प्रतियोगिताका लागि श्रेष्ठ आगामी शुक्रबार अर्थात ८ भदौमा थाइल्याण्ड उड्दैछन् । उनलाई प्रतियोगितामा ‘एक्सपोज नेपाल’ ले पठाउन लागेको हो ।

श्रेष्ठले १० प्रतियोगीलाई पछि पार्दै  ‘मिष्टर काठमाडौ २०१८ं’ उपाधि जितेका थिए ।  ‘म्यान अफ दि इयर २०१८’ को उपाधिका लागि भने उनीे ३० भन्दा बढि राष्ट्रहरु भारत, थाइल्याण्ड, इन्डोनेशिया, जापान, फिलिपिन्स लगायत राष्ट्रका प्रतियोगीसँग  भिड्नेछन् ।  विभिन्न नेपाली कलासँस्कृतिक र पहिचान झल्कने पहिरनसहित श्रेष्ठ प्रतियोगितामा भाग लिन लागेको एक्सपोज नेपालकी सिइयो अर्चना थापा (बस्नेत) ले जानकारी दिइन् ।

नेपाली कला–संस्कृति झल्कने विभिन्न पोसाक कार्यक्रमका लागि आफुले तयार पारेको श्रेष्ठले बताए । ‘नेपाली कला–संस्कृति र भेषभुषा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मलाई यो एक महत्वपूर्ण अवसर हो’ श्रेष्ठले भने ‘देशको नाम राखेर फर्किने छु ।’ नेपालका मौलिक गीत संगीत समेत आफुले कार्यक्रम लिएर जाने श्रेष्ठले खुलाए ।