‘रोज’ ट्रेलर सार्वजनिक, अपराधी प्रदीप यस्तो देखिए

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘रोज’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा प्रदीपलाई एक लभर ब्वाए देखी अपराधीसम्म बनेको देखाइएको छ । चलचित्रको ट्रेलर राजधानीमा एक कार्यक्रममा बिच सार्वजनिक गरियो । चलचित्रमा उनले आफ्नै प्रेमिकाको हत्या गरेका छन् ।

यसअघि प्राय एकैप्रकारका चलचित्र गरिरहेका प्रदीपका लागी यो केहि फरक चलचित्र हो । उनले यो चलचित्रमा निभाएको अपराधिको भूमिका यसअघि कुनैपनि चलचत्रिमा थिएन । कार्यक्रममा बोल्दै प्रदीपले चलचित्रमा काम गर्दाका दुख र सुखका पल सुनाए । यस्तै उनले अहिलेसम्म आफूले काम गरेका राम्रा चलचित्र मध्येको एक भएको बताए । कार्यक्रममा चलचित्रका निर्देशक निरक पौडेलले चलचित्रमो नाम परिवर्तन सम्बन्धी पनि प्रष्ट पारे । उनले आफ्नो चलचित्रको कथा कसैको जीवनमा मेल नखाएको भएपनि उनले नाम परिवर्तन गरेको बताए । ‘रोजी महर्जनको जीवनसँग मेला खान्छ भनेर उहाँको परिवार आउनुभो, मैले उहाँहरुको स्टोरी बारे पनि अध्ययन गरेँ तर मिल्दैन, तैपनि उहाँहरुले नाम परिवर्तन चाहानुभयो, हाम्रो चलचित्रको नाम परिवर्तन नगरेकै कारण कसैको आँशु बग्छ भने त्यसरी चलचित्रको ब्यापार गर्न खोजेको होइन, त्यसैले नाम परिवर्तन गर्यौं’, निर्देशक पौडेलले भने ।

उद्धव पौडेल प्रस्तुतकर्ता रहेको यो चलचित्रमा आयरा पौडेल र आरोही केसीको लगानी छ । राजु विक्रम थापाले खिचेको चलचित्रको केदार भुषालले कथा लेखेका हुन् । चलचित्रको सम्पादन भने मित्र डि गुरुङले गरेका हुन् । अर्जुन पोखरेलको संगीत रहेको ‘चलचित्रमा कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी छ । चलचित्र यहि भदौ २२ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ ।

Trailer: