सोनाक्षीको ‘ह्याप्पी फिर भाग जायगी’को पहिलो दिनको कलेक्सन कति ?

मुम्बई (एजेन्सी) ।

यो साता (गएको शुक्रबार बाट) बलिउडको एकमात्र चलचित्र प्रदर्शनमा आयो । अभिनेत्री सोनाक्षी सिन्हा अभिनित चलचित्र ‘ह्याप्पी फिर भाग जायगी’ले शुरुवातमा राम्रो कलेक्सन गर्न सकेन । सोनाक्षीको ‘ह्याप्पी फिर भाग जायगी’ले प्रदर्शन भएको पहिलो दिन शुक्रबारमात्र जम्मा २.७० करोडको ब्यापार गर्न सफल भयो । यो चलचित्र गतबर्ष प्रदर्शनमा आएको बलिउ चलचित्र ‘ह्याप्पी भाग जाएगी’को सिक्वेल हो ।  चलचित्रमा सोनाक्षीसँगै डायना पेंटी, जिमी शेरगिल, अली फजल, जस्सी गिललगायतको मुख्य भूमिका रहेको छ ।

सोनाक्षीको यो चलचित्रसँगै नेपालमा ‘नाई नभन्नु ल ५’ र ‘रेनी’ प्रदर्शनमा आएका छन् । ‘नाई नभन्नु ल ५’ले राम्रो दर्शक पाएको छ भने ‘रेनी’मा दर्शक निकै कम छन् ।