भिडियोमा डब्बुको ‘यो तन यो मन’

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

सञ्चारकर्मी डब्बु क्षत्रीको गीति संग्रह ‘गुलाबी स्वरहरु’मा सँग्रहित गीत ‘यो तन यो मन…’को भिडियो सार्वजनिक गरिउको छ । क्षत्रीको आइतबार जन्मदिनको अवसरमा युट्युव मार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । यो गीतमा सन्तोष श्रेष्ठको संगीत र रेश्मा पुन मगरको स्वर रहेको छ । गीतलाई संगीत संयोजन जुगल डंगोलले गरेका हुन् ।

गीतको छायांकन हालै मलेशियामा गरिएको हो । गीतको भिडियोमा मोडल कमला हाङखिम राई र पूर्ण सुब्बा योङहाङको अभिनय रहेको छ । गीतको छायाँकन मलेशियाको पर्यटकीय शहर मेलाक्कामा गरिएको हो । यो गीतलाई सुजन न्यौपानेले खिचेको हुन् । जसमा रोशनी न्यौपानेको मेकअप रहेको छ । दुई दिन अघि रिलिज गरिएको भिडियोले दर्शकको राम्रो साथ पाईरहेको गीतकार क्षत्रीले बताए । भिडियो अशोक मल्लले छायाँकन गरेका हुन् । भिडियो निर्देशक डब्बु क्षत्री आफैं हुन् ।

video: