निलमलाई मदन पुरस्कार

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

निलम कार्की निहारिकाले मदन पुरस्कार पाउने भएकी छिन् ।०७४ मा प्रकाशित ‘योगमाया’ लाई मदन पुस्कार गुठीले पुरस्कृत गर्ने निर्णय गरेको हो । यससँगै निलम मदन पुरस्कार पाउने चौथो महिला साहित्यकार बनेकी छन् ।   यसअघि पारिजातको ‘शिरीषको फूल’ कृतिलाई विक्रम संवत् २०२२मा मदन पुरष्कार प्रदान गरिएको थियो ।

पारिजातपछि मदन पुरष्कार पाउने महिला लेखक झमक घिमिरे हुन् । उनले वि.सं. २०६८ सालमा ‘जीवन काँडा कि फूल’ का लागि यो पुरष्कृत ठहरिएकी थिइन् ।  राधा पौडेलको पहिलो कृति ‘खलङ्गामा हमला’ का लागि मदन पुरष्कार पाएकी थिइन् । उनले वि.सं. २०७१ मा यो पुरष्कार पाएकी थिइन् ।