‘मेरी मामु’ नारायणी नदी किनारमा

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

यहि भदौ १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मेरी मामु’ यतिखेर मुलुकका बिभिन्न शहरमा प्रचारप्रसारका लागी पुगिरहेको छ । यसैबिच मंगलबार चलचित्र युनिट चितवन आईपुगेको छ । चितवनको  नारायणी नदीमा भब्य कन्सर्ट गर्दै उपस्थित दर्शकलाई चलचित्र बारे जानकारी गराइएको थियो ।

युनिट पोखरा र बुटवलको म्युजिकल कन्सर्ट सकाएर चितवन आईपुगेको हो । युनिटले सोमबार चितवनको टाँडी बजार र नारायणी नदी किनारमा भव्य कन्सर्ट समेत आयोजना ग¥यो । कन्सर्टमा आयुव सेन, सारुक ताम्राकार, गायक रोहित जोन क्षेत्री, मोडल आरुषी मगरका साथै कलाकार शिशिर भण्डारीले दर्शक नचाउने र हसाउने काम गरे । बालमनोविज्ञानमा चलचित्र ‘मेरी मामु’ निर्माण भएको निर्माण भएको निर्माता सेनले बताए । टाँडीको कन्सर्ट दिउँसो ४ बजे सुरु भएकोे थियो । नायक सारुक ताम्राकार चलचित्र ‘मेरी मामु’ एउटा राम्रो मनछुने चलचित्र बनेको बताउँदा नायिका कुशुम गुरुङ्गले आमा र छोरा बिचको सम्बन्धमा रहेर निर्माण गरिएको ‘मेरी मामु’ सबै आमा र छोराछोरीले एक पटक हेर्नु पर्ने धारणा राखिन् । चलचित्रले बच्चा र आमाबाबुको सम्बन्धमा सुधार ल्याउने उनको भनाई रहेको थियो । साँझ ६ बजे नारायणी नदी किनारमा पनि दर्शकको संख्या उल्लेखीय थियो । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रकी प्रथम नायिका भुवन चन्दको पनि बिषेश प्रस्तुति रहेको थियो ।

यम थापा निर्देशीत यो चलचित्र र पुरुषोत्तम प्रधानले खिचेका हुन् भने भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । रेशमजंग शाह चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रमा कल्याण सिंहको संगीत छ ।