अभिनेता बिपिन कार्की पुस्तक लेख्दै

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

अभिनेता बिपिन कार्कीले अब पुस्तक लेख्ने भएका छन्।  रंगमञ्चदेखि चलचित्रमा अभिनय गर्नका लागि उनले गरेको संघर्ष र उनले निर्वाहा गरेका चरित्रलाई समेटि  पुस्तक लेख्ने लागेको उनले बताए । थिएटर हुँदै हिट चलचित्र  ‘लुट’बाट नेपाली रजतपटमा डेब्यु गरेका बिपिनले ‘छड्के’,  ‘लुट–२’, ‘जात्रा’, ‘पशुपतिप्रसाद’, ‘हरि’, ‘नाका’लगायतका चलचित्रमा दमदार अभिनय गरिसकेका छन् ।

हाल नाम तय नभएको पुस्तक २०७६ भित्रमा सार्वजनिक गर्ने उनले बताएका छन् । सोही मितिलाई मध्यनजर गर्दै उनले पुस्तक लेख्ने तयारी थालेका छन्। केही समय अघि  मात्र अभिनेता बिपिन र बुकहिलका अध्यक्ष भुपेन्द्र खड्काबीच उक्त पुस्तकका बारेमा कागजी सम्झौता भएको छ। बुकहिल पब्लिकेशनले  पुस्तक प्रकाशनको जिम्मा लिएको छ ।

‘मेरो यो पुस्तक बायोग्राफीका रुपमा आउँदैन’, कार्कीले आफू बायोग्राफी लेख्न नलागेको स्पष्ट पारे। ‘जीवनको केही तीता मीठा क्षण र चरित्रलाई केन्द्रित बनाएर पुस्तक लेख्न लागेको हुँ।’ बिपिनले भने