ट्रेलरमा ऋषि धमलाकी पत्नी एलिजाको ‘अनुराग’ (भिडियो)

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

ऋषि धमला श्रीमति  एलिजा गौतम र नव अभिनेता अभिनित चलचित्र  ‘अनुराग’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा  एलिजा र समुन्द्रराजको लभस्टोरी र रोदनको सम्मिश्रण देख्न सकिन्छ । ट्रेलर अनुसार अनु र रागको प्रेममा आउने उचारचढावको कथा चलचित्रले बोल्छ भन्ने बिश्वास गर्न सकिन्छ ।

एलिजा गौतमले निर्माण र अभिनय गरेको चलचित्रमा सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको छ । किरण ढकालको कथा रहेको उक्त चलचित्र सांगीतिक प्रेमकथामा आधारित छ । सत्यराज चौलागाईंले निर्देशन गरेका चलचित्रमा  ऋषि धमला प्रस्तुतकर्ता रहेका छन् ।  गीता भेटवाल र भरत गौतम निर्माता रहेको ‘अनुराग’मा रामकुमार केसीको छायाँकंन रहेको छ ।

ताराप्रकाश लिम्बु र सरोज पोखरेलले संगीत  भरेको  चलचित्रमा अनुराग मा एलिजा र समुन्द्रको अलवा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राणा लगायतको अभिनय रहेको छ ।   चलचित्रको प्रर्दशन मिति असोज १२ गतेलाई तोकिएको छ ।

(भिडियो)