बिच रोडमा पुजा, आकाश देखी मुन्द्रे

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रामकहानी’ले काठमाडौंका बिभिन्न स्थानमा कार्यक्रम सम्पन्न गरेको छ । चलचित्रको प्रमोशनका लागी टिमले कोटेश्वर, लगनखेल र रत्नपार्कमा कायृक्रम सम्पन्न गरेको हो । कार्यक्रममा चलचित्रका मुख्य कलाकारहरु उपस्थित थिए ।

दिउँसो ३ बजे कोटेश्वर चोकमा आयोजना भएको कार्यक्रममा कलाकार पूजा शर्मा, आकाश श्रेष्ठ, जितु नेपाल, राजाराम पौडेल, निर्देशक सुदर्शन थापा, कलाकार शोभित बस्नेत, उपस्थित थिए । बिच रोडमै गरिएको कार्यक्रममा दर्शकको भिड निकै थियो । कलाकार केदार घिमिरे, विल्सन विक्रम राई र रविन्द्र झा विदेशमा रहेकाले कार्यक्रममा सहभागी हुन पाएनन् । चलचित्र कमेडी जनरामा बनेको छ ।