‘रोज’को बिशेष शो सम्पन्न, कलाकारको कामको तारिफ

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

आज (शुक्रबार) बाट प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘रोज’ प्रदर्शनमा आएको छ । यसकासाथै राजधानीको बिग सिनेमा हलमा बिशेष शो को आयोजना गरियो । चलचित्रका कलाकार, अन्य चलचित्रकर्मि र सञ्चारकर्मिहरुका बिच गरिएको बिशेष शोबाट चलचित्रले राम्रो प्रतिक्रिया पायो । बिशेषगरी चलचित्र हेरिसकेपछि अधिकांशले चलचित्रका कलाकारहरुको कामको तारिफ गरे ।

एक प्रेमीलाई आफ्नै प्रेमिकालाई कसरी हत्या गर्न पुग्छन् भन्ने सेरोफेरोमा चलचित्र घुमेको छ । चलचित्र नायक प्रदीप खड्का र नायिका परमिता आरएल राणाको प्रेम देखाइएको छ भने अर्कि नायिका मिरुना मगर वकिलको भूमिकामा छिन् । चलचित्रको अघिल्लो हाफ केहि फितलो भएतापनि दोश्रो हाफले दर्शक पक्कै बाध्नेछ । प्रदीपका क्रेजी फ्यानका लागी चलचित्रले सन्तुष्टि दिनेछ ।

निरक पौडेलले निर्देशन गरेको यो चलचित्रमा प्रदीप, परमिता र मिरुनाको साथमा कर्मा, पल्पसा डंगोल लगायतको पनि अभिनय रहेको छ । चलचित्र जम्मा ९० मिनेटको छ ।

video: