नवलपुरको सास्वत धाममा बलिउड अभिनेता सत्रुघन

आर्टिष्ट खबर/ भदौ, नवलपुर ।

भारतका चर्चित अभिनेता सत्रुघन सिन्हा नवलपुरस्थित सास्वत धाम आइपुगेका छन् । दुई बर्ष अघि एलजी सिनेमा सर्कल अवार्डमा सहभागीहुने नेपालमा आएका सिन्हा आइतबार काठमाडौं आइपुगेका थिए । उनी मंगलबार नै सास्वत धाम पुग्ने तालिका रहेपनि मौसम खराबीका कारण बुधबार मात्रै हेलिकप्टर मार्फत सास्वत धाम आए ।

सिन्हा व्यवसायिक घराना चौधरी ग्रुपका उत्तराधिकारी बरुण चौधरीका छोरा, छोरीको पास्नीमा सहभागी हुन नेपाल आएका हुन् । यसै अवसरमा उनले सास्वत धामको पनि अवलोकन गरेका थिए । सोमबार सम्पन्न चौधरी परिवारको पारिवारिक कार्यक्रममा सहभागी भएका सिन्हाले ११ तारिखमा केही नेपाली चलचित्रकर्मीहरुसँग भेटघाट समेत गरेका छन् । उनले मंगलबार साँझ होटल अन्नपूर्णमा कलाकार कृष्ण मल्ल र सर्मिला मल्लसँग डिनर मिटिङ समेत गरेका थिए । मल्लका अनुसार सिन्हासँगको डिनर मिटिङ पारिवारिक थियो । नवलपुरबाट सिन्हा बुधबारनै काठमाडौं फर्किएका छन् ।

तस्बिर स्रोतः नवलपुर एफ .एम