हरिवंशको स्वरमा नयाँ गीतः जे भनेनी हुन्छ मलाई पैसा लाग्दैन (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ भदौ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । ‘जे भनेनी हुन्छ मलाई पैसा लाग्दैन’ बोलको गीतमा हरिवंशकै शब्द रहेका छन् । जिबित जल्मीले एरेन्ज गरेको उक्त गीत हरि शरन स्वामी स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा जिबित जल्मीले नै मादल बजाएका छन् भने, रबिन्द्र महर्जनले बाँसुरी, अन्ताज नकर्मिले गितार र हेमन्त कान्छा रसाईलीले सारंगी बजाएका छन् । गीतको भिडियो पनि स्टुडियो भित्रै तयार गरिएको छ । सुदन केसीले निर्देशन गरेको उक्त भिडियो दिर्ग गुरुङले खिचेका हुन् ।&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/BtKJbrjq78Q" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>