टिर्सटमात्र लगाएको तस्वीरले जान्भी बनिन् ट्रोलको सिकार

मुम्बई (एजेन्सी) ।

बलिउड, हलिउड या अन्य जहाँका सेलिब्रेटि हुन, उनीहरु केही न  केही कारणले ट्रोलको सिकार भएकै हुन्छन् । त्यसतै हाल बलिउडकी नव अभिनेत्री जान्भी कपुर अत्यधिक ट्रोल हुन पुगेकी छन् । हालै मात्र जान्भीको एउटा तस्वीर सार्वजनिक भयो । जुन तस्वीर सामाजिक सञ्जालमा निकै भाईरल हुन पुगेको छ । तस्वीरमा घृणित प्रतिक्रियाहरु आइरहेका छन् । जसले जान्भीलाई ट्रोल बनाएको छ । उक्त तस्वीरमा उनको  ड्रेसअपको कारणले उनी ट्रोल हुन पुगेकी हुन् । उनी बलिउडमा नयाँ भएकाले उनी ट्रोल फेस गर्न त्यति खप्पिस छैनन् ।

जान्भीले तस्वीरमा जिमखाना बाहिर देखिएकी छिन् र जिमवेयर लगाएकी छन् । झट्ट हेर्दा उनको माथिको टिशर्ट मात्र लगाएको देखिन्छ । अरुलाइ तल केही पनि लगाएकी छैनन् कि भन्ने भ्रम अवश्य पर्छ । सोहि कारण उनको तस्वीरलाई लिएर नकारात्मक टिप्पणीहरु भइरहेको छ ।

उक्त घृणित प्रतिक्रियाले जान्भीलाई विचलित बनाएको छ । उनले आफु ट्रोल भएको वेवास्ता गर्न सकेकी छैनन् । घृणित प्रतिक्रियाले आफु दुखि भएको उनले बताएकी छिन् । ट्रोललाई वेवास्ता गर्न कसरी सकिन्छ अथवा ट्रोल कसरी  फेस गर्ने यसको समाधानका लागी उनी करन जौहरसित सल्लाह लिइरहेकी छिन् ।  ‘ट्रोलको सामना गर्ने सबैभन्दा राम्रो तरिका भनेको तिनीहरुलाई बेवास्ता गर्नु हो । करनले उनलाई यस प्रकारको सल्लाह सुझाव दिए ।