कलाकार सिंगार्ने कविता

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">कुनैपनि चलचित्र, म्युजीक भिडियो तथा कुनैपनि पर्दामा देखिनेपुर्व सुटिङको समयमा गरिने मेकअपले कलाकारलाई छुट्टै चमकता दिन्छ । मेकअप आर्टिष्टको रुपमा थुप्रै बर्षदेखी काम गर्दै आउनेहरु पनि थुप्रै छन् । ती मध्ये एक हुन्, कविता भट्ट । महेन्द्रनगर कञ्चनपुर स्थिाइ घर भएकी कविता हाल काठमाडौं रहेर आफ्ना कर्महरुलाई अगाडि बढाई रहेकी छन् । उनी नेपालका थोरै हेयर ड्रेसर मध्ये एक हुन् । भारतमा हेयर ड्रेसर र मेकअप मेनको काम सिकेर नेपाल आएकी उनले चितवनमा मेकअप प्रशिक्षकका रुपमा पनि काम गरिरहेकी छन् ।&nbsp;</p><p style="text-align: justify; ">देश विदेशका धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड पनि हात पार्न सफल कविताले नेपाली र भोजपुरी थुपैै्र चलचित्रमा काम गरेकी छन् । उनले भोजपुरी चलचित्र ‘निरहुँआ चला लन्डन,’ त्यस्तै नेपाली चलचित्र ‘बाटो मुनीको फूल–२, जिद्धी, जय परशुराम, कबच, नमस्ते लन्डन’, जस्ता चलचित्रमा काम गरेकी छन् । यस क्षेत्रमा थुप्रै मेकअप म्यानहरु पनि जन्माएकी कविता एउटा सफल र अनुभवि मेकअप मेन थुप्रै कलाकारहरुलाई कुशलतापूर्वक सिंगारने काम गरेकी छन् ।&nbsp;</p><div style="text-align: justify; "><br></div>