धुर्मुसको फिल्ममा माग्नेबुढा नखेल्ने

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं । </b></pre><p style="text-align: justify; ">आज (बिहिबार) हाँस्य कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस)ले आफ्नो जन्मदिन मनाएका छन् । राजधानीको रेडियो अडियो कार्यालयमा एक कार्यक्रमका बिच मनाइएको जन्मदिनमा उनका सहकर्मि केदार घिमिरे (माग्नेबुढा) पनि उपस्थित थिए । केहि ढिला पुगेका केदारलाई उपस्थित सञ्चारकर्मिहरुले धुर्मुसले बनाउने फिल्ममा खेल्नेकि नाई भन्ने प्रश्न गर्दैगर्दा उनले चलचित्रमा काम नगर्ने बताएका छन् ।&nbsp;</p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/fd92e3bc69878b25ff9da64079c3fd041537434647.jpg" style="width: 1200px;"><br></p><p style="text-align: justify; ">तपाई धुर्मुस जीको फिल्ममा काम गर्नुहुन्छ कि हुन्न भन्ने प्रश्न सञ्चारकर्मिले गर्दैगर्दा सुन्तलीले नै उत्तर दिइन् । ‘उहाँले पहिला पनि भन्नु भएको छ, हामी बिचको सम्बन्ध राम्रो भएपछि यो चलचित्रमा सामेल हुनुहुन्न, चलचित्रक्षेत्रमै हुनुहुन्छ त्यसैले हामीसँगै भएजस्तै हो’ सुन्तलीले भनिन् । माग्नेबुढाले पनि उनको कुरामा सहमति जनाए । धुर्मुसले आफूहरुले अझै केहिकुरामा कामगर्दै गरेकाले चलचित्रको औपचारिक घोषणा नगरेको बताए ।&nbsp;&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/R4hM4dnxBGo" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>