निकलाई लिएर इटाली पुगिन् प्रियंका

मुम्बई (एजेन्सी) ।

बलिउडकी अभिनेत्री प्रियंका चोपडा हलिउडका गायक निक जोनासँग बिवाह बन्धनमा बाँधिने पक्का भएको सबैलाई अवगत छदैँ छ । यि दुईको १८ अगस्टमा मुम्बईमा भारतीय परम्पराअनुसार इन्गेजमेन्ट भएको थियो । अब यि जोडी छिट्टै  बिबाह बन्धनमा बाँधिदैछन् ।

हाल प्रियंका र निक भारतकै धनी व्यापारी मुकेश अम्बानीको छोरी इशाको इन्गेजमेन्ट कार्यक्रममा सहभागि हुन  इटाली पुगेका छन् । उक्त समारोहमा अनिल कपूर, सोनम कपूर, आनन्द आहूजा र जाह्नवी कपूर, साथ पुगेका थिए ।

यतिबेला इन्गेजमेन्टकै मौकामा भएपनि उनीहरु इटालीमा मस्त घुमघाम गरिरहेका छन् । प्रियंकाले  इन्गेजमेन्ट समारोहका केही सुन्दर तस्बीरहरु सामाजिक संजालमा सार्वजनिक गरेकी छिन् । तस्बिरमा प्रियंका ट्रेडिसनल पोशाकमा सजिएकी छिन् । इशा र आनन्द पीरामलको इन्गेजमेन्ट २१ सेप्टेम्बरमा इटालीको लेक कोमोमा भएको सा्रेतले बताएकाृ छ ।