यशले कामनालाई झारिदिए सुनको तारा (भिडियो)

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ असोज, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">चलचित्र ‘छिरिङ्ग’को ‘ए कान्छा ’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । असोज १२ गते अर्थात शुक्रबारबाट प्रर्दशनमा&nbsp; आउन लागेको यस चलचित्रको गीत यश कुमार र सुनिता थेगिमले गाएका छन् । नेपाली जनमानसमा यादगर बनेको यस गीतलाई यश कुमारले रिमेक गरेका हुन् । यो गीत अरुणा लामा र रुद्र गुरुङले गाएका थिए । पासाङ बङ्बाल र यश कुमारको शब्द&nbsp; रहेको यो गीतमा अम्बर गुरुङ र यश कुमारको संगीत रहेको छ । यो चलचित्र यश कुमार आफैले निर्देशन गरेका हुन् । कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको यस चलचित्रमा यश कुमार, निमा रुम्बा, र कामना भुजेलले अभिनय गरेका छन् ।&nbsp;</p><pre style="text-align: justify; "><b>(भिडियो)&nbsp;</b></pre><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/shRmeukD4fk" width="640" height="360" class="note-video-clip"></iframe><br></p>