ट्रेलरमा ‘निर्जला’ , किशोर र शुभेच्छा हाबी

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

असोज  १९ बाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘निर्जला’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । अहिले चलचित्रको प्रचारलाई तिब्रता दिन ट्रेलर ल्याइएको हो । राजु गिरीको निर्देशन रहेको यस चलचित्र राजु आफैले यस अघि निर्देशन गरेको चलचित्र भन्दा यो चलचित्र निकै राम्रो रहेको दाबी गरेका छन् ।

चलचित्रमा  कमल राईको कोरियोग्राफी, अशोक खड्काको द्वन्द्व, र  रवि कोइरालाको छायाँकन रहेको छ । प्रकाशचन्द्र न्यौपाने निर्माण गरेको यस चलचित्रमा किशोर खतिवडा, शुभेच्छा थापा, निक शर्मा, श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापालगायतको अभिनय रहेको छ । सार्वजनिक ट्रेलरमा वैदेशिक रोजगारीले समाजमा पारेको प्रभावसँगै त्रिकोणात्मक प्रेम देखाइएको छ ।

ट्रेलर-