काली प्रसाद बास्कोटा र अवुन पाण्डेको ‘नाचन ठुली’ सार्बजनिक (भिडियो)

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

चर्चित गायक काली प्रसाद बास्कोटा र गायिका अवुन पाण्डेको स्वरमा रहेको नयाँ गीत ‘नाचन ठुली’ गीतको भिडियो सार्बजनिक भएको छ । उक्त गीतको भिडियो गायिका अवुन पाण्डेको जन्म दिनको अबसर परेर सार्बजनिक गरिएको हो । गीतमा टिका दाहालको संगीत र रमेश दाहालको शब्द रहेको छ । द स्टार लाइट डान्स ग्रुपलाई फिचर गरिएको भिडियोलाई केआइइसी ग्लोबलले प्रस्तुत गरेको हो ।

गोपाल रसाइलीको संगीत संयोजन रहेको गीत डान्सिङ्ग प्याटनको बनेको छ । लवांग तामांङले कोरियोग्राफी गरेको भिडियोलाई बिष्णु तामांङले निर्देशन गरेका हुन् । अबिशक शर्माले भिडियोलाइ छायांकन र सम्पादन गरेका हुन् । रन्जना म्युजिकको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

(भिडियो)