‘सये रा नरसिम्हा रेड्डी’को ८ मिनेटको खास सीनका लागि ५४ करोड खर्च

साउथ इन्डिया (एजेन्सी) ।

साउथ इन्डियन सुपरस्टार चिरंजीवी हाल सुरेंद्र रेड्डीको निर्देशनमा बनेको पीरियड ड्रामा चलचित्र ‘सये रा नरसिम्हा रेड्डी’ को शूटिंगमा ब्यस्त छन् ।  यस चलचित्रमा खास एक सीन का लागि ५४ करोड भारतीय रुपैयाँ खर्च भएको छ जुन सिन जम्मा  ८ मिनेटको मात्र छ । समाचारका अनुसार उक्त सीन चलिचित्रको क्लाइमैक्स मा देखाइने छ ।

पुरा चलचित्रको बजेट २ सय करोड़ रुपैयाँ रहेकोमा ५४ करोड रुपैयाँ ८ मिनेटको एउटै सीनका लागि खर्च भएको छ । उक्त चलचित्र चिरंजीवीका छोरा रामचरण तेजाले प्रोड्यूस गरिरहेका छन् । हाल चलचित्रको वार सीनको शूटिंग भईरहेको  छ । एक अन्तवार्तामा रामचरणले भने  ‘सये रा नरसिम्हा रेड्डी’ सफल बनाउनका लागि म जति पनि खर्च गर्न सक्छु ।  पैसाको लोभ गरेर मलाई चलचित्र असफल बनाउनु छैन् ।’