‘कथा काठमान्डौ’को कलाकार सँगै निर्देशकको प्रशंसा

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘कथा काठमान्डौ’ लाई विशेष शो मा रुचाइएको छ ।  राजधानीस्थित कुमारी हलमा आइतवार साँझ गरिएको विशेष शोमा फिल्म हेरिसकेपछि सेलिब्रेटीले यसको कथावस्तु र निर्देशनसँगै कलाकारको अभिनयको प्रसंसा गरेकाछन् ।  फिल्म हेर्नको लागि पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठ , निर्माता संघका अध्यक्ष आकाश अधिकारी ,माधववाग्ले , निर्देशकनविन सुब्बा , अशोक शर्मा , प्रदीप भट्टराई , दिपेन्द्र के खनाल , साम्तेन भुटिया , दिपेन्द्र लामालगायत उपस्थितथिए ।  कलाकार तर्फ खगेन्द्र लामिछाने , दीपकराजगिरी , केदार घिमिरे , निर्मल शर्मा , जितु नेपाल , प्रशान्तताम्राकार, पुजाशर्मा , बर्षा राउतसँगै कथाकाठमान्डौ युनिटले फिल्म हेरेका थिए ।  अहाना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई गायक विजय राईले निर्माण गरेका हुन् ।  यसमा प्रियंका कार्की , प्रमोद अग्रहरी , आयुष्मान डिएस राज जोशी , सन्जोग कोइराला , सन्ध्या केसी र पेक्षाअधिकारी लगायतको अभिनय रहेको छ ।  टेलिफिल्मनिर्देशनमाचर्चा कमाएकी सञ्चारकर्मी संगीताश्रेष्ठले यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गरेकीछिन ।  उनले फिल्ममा काठमान्डौका भिन्नभिन्न तिनकथालाई देखाउने प्रयास गरेकी छिन् ।

प्रदीप भट्टराई ‘फिल्म राम्रो बनेको छ ।  यो फिल्म यतिबेला जे सुकै भएपनि आउदो केहि वर्षपछि यो समयमा कथाकाठमान्डौ बनेको थियो भनेर हामीले अवश्य सम्झिने छौ ।  समाजकायथार्थ चित्रणलाई पर्दामा चित्रणगर्ने प्रयास एकदमै राम्रो छ ।  फिल्मले यो सहरको घटनाक्रमलाई देखाएको छ ।  यस किसिमको सब्जेक्टलाई रोज्ने संगीताजीको आटलाई हामीले मान्नु पर्छ ।’

दिपेन्द्र के खनाल  ‘फिल्मले हाम्रै वरपरको कथालाई भन्छ । यो एउटा सोच मात्रहोइन , यथार्थ पनि हो । फिल्म हेर्दै गर्दा धेरै घरमा घटिरहेको घटनालाइ पनि सिम्बोलको रुपमा लिन सकिन्छ । फिल्ममा कलाकारको अभिनय जबर्जस्त छ । निर्देशकले कथालाई न्याय गरेकी छिन भने कलाकारले आफ्नो भूमिकालाई । एकै फिल्ममा तिन कथा , यो हाम्रो लागि केहि फरक र नौलो पनि हो । हामी कहाँफिल्म मेकिङमा भैरहेको परिवर्तनको यो एउटा उदाहरण हो ।’

सदिक्षा श्रेष्ठ ‘लाइफ सबैको आ आफ्नै हुन्छ , अनि संघर्ष पनि यहिनै हो कथाकाठमान्डौ । फिल्मले यथार्थलाइ देखाएको छ । हामीअरुको लाइफ पनि आफ्नै जस्तो होला भन्ने सोच्छौ तर यस्तो हुदैन । फिल्म हामी हेरिरह्दा केहि भावुक पनि बने भने मैले नबुझेको भिन्न भिन्नकथा लाई पनि देख्न पाए । निकै राम्रो बनेको छ । यसको गीतकै कारणले मुल्याङ्कन भयो तर त्यो कथा अनुसार नै रहेछ , जसलाई निर्देशकले प्रस्ट्याउनु भएको छ । फिल्मको निर्देशकीय क्षमता मात्र होइन कलाकारको अभिनय पनि खुलेर प्रसंसा गर्नु पर्छ ।जितु नेपाल ‘फिल्म मामनोरंजन मात्र छैन संदेश पनि छ । कहिँ हामी हास्छौ त कहिँ भावुक बन्छौ । यो एउटा प्रयोग पनि हो , तिन भिन्न भिन्न कथा । तर यो हाम्रै समाजको यथार्थ पनि हो । फिल्मले केहि न केहि छाप पक्कै छोड्छ । रेगुलर फिल्म भन्दा यो फरक छ । संगीताजी र फिल्मका कलाकारको काम तारिफ योग्य छ ।’

पुजा शर्मा ‘फिल्म राम्रो बनेको छ । जसरि गीतको कारणले चर्चामा आयो , गीतकै कारण यसलाई जुन सोचाइ बनाइएको थियो , त्यस्तो केहि छैन फिल्ममा । गीतमा देखिएका दृश्य फिल्मको घटनाक्रम अनुसार आउदा सुहाउदो लाग्छ । त्यो अभिनयका लागि प्रियंकाजी लाई तारिफ गर्नु पर्छ । फिल्म पारिवारिक छ , परिवारसँग हेर्दा हुन्छ । महिलाको समस्या र बाध्यतासँगै यसमा सहनक्षमतालाई पनि देखाइएको छ ।’

वर्षा राउत  ‘कथा तिननै राम्राछन् । सबैको आआफ्नै घटनाक्रम छ । यस किसिमको फिल्म हाम्रो लागिनयाँहो , तर सुरुवात कसै नकसै मार्फत त हुने पर्छ त्यो भयो , फिल्ममलाइ राम्रो लाग्यो ।’