प्रेम र रोदन समेटिएको ‘दैलो’को ट्रेलर सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

प्रेम र रोदन समेटिएको पारिवारिक कथामा आधारित चलचित्र ‘दैलो’को ट्रेलर सार्वजनिक भएको छ । सुरेश उप्रेतीको निर्देशन रहेको चलचित्र नेपाली मौलिक कथामा जोडिएको छ । कार्तिक ३० बाट प्रदर्शनमा आउने चलचित्रको कथा निर्देशक सुरेश आफैले लेखेका हुन् । उनी लिड कलाकार पनि रहेका छन् ।

चलचित्रमा लक्षुप्रकाश मल्ल र निलम उप्रेतीको संगीत रहेको छ   । चलचित्रलाई विमलकुमार भट्टराईले खिचेका छन् भने तारा थापा ‘किम्भे’ले सम्पादन गरेका छन् । सुरेशको अलवा दुर्गा साउत, विकाश चौलागाइँ, दीपक डोटेल, मुना प्रसाइँ, दिक्षा आचार्य, सुयोग उप्रेती, अनु ढुङ्गाना लगायतको मुख्य अभिनय रहेको चलचित्रमा निर्माताको रुपमा यशोदा उप्रेती र अर्जुन उप्रेती रहेका छन् ।

(भिडियो)