सुपरस्टार रजनीकान्तको ‘पेट्टा’ को नयाँ पोस्टर सार्वजनिक

एजेन्सी ।

साउथ इन्डियन सुपरस्टार रजनीकान्तको चलचित्र ‘पेट्टा’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । सन पिक्चर्सले ट्वीटरमा पोस्टर शेयर गर्दै, ‘पेट्टा सेकेण्ड लुक’ लेखेको छ । उक्त पोस्टर पहिला सार्वजनिक गरिएको पोस्टर भन्दा केही फरक देखिएको छ । पोस्टरमा सेतो कपडा लगाएर उनले निधारमा टिका लगाएका छन् । लामो जुंगा राखेका कारण रजनीकान्तको यो लुक शानदार देखिएको छ ।

हाल  ६७ वर्ष रहेका उनी उक्त पोस्टरमा आधा उमेरका देखिएका छन् । शूटिंग भईरहेको चलचित्र  ‘पेट्टा’ रजनीकान्तको यो १६५ औँ चलचित्र हो । चलचित्र कार्तिक शुभराजको निर्देशनमा बनीरहेको छ ।