सारिकाको टुटेको दिल (भिडियो)

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

गायिका तथा नायिका सारिका घिमिरेको ‘दिल टुट्यो कसरी भनु म’  सार्वजनिक भएको छ । गीतमा उनकै शब्द, स्वर र सङ्गीत रहेको छ । विरेन्द्र भाट, विपिनको निर्देशन रहेको गीतको भिडियोलाई शुसिल डागीले छायाँकन र विरेन्द्रले नै सम्पादन गरेका छन् । गीतको शब्द र स्वर जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

गतवर्ष मोहनी एल्बम  दर्शक, स्रोतामाझ ल्याएर यसक्षेत्रमा औपचारिक रुपमा होमिएकी सारिकाका धेरै गीत स्रोताको रोजाइमा परेका छन् । अभिनयसँगसँगै गायनमा पनि व्यस्त रहेकी शारिकाले भनिन्, ‘गायनमा मेरो पहिलो प्राथमिकता यो त्यो भन्ने छैन सबै प्रकारका गीत गाएकी छु र गाउँन सक्छु ।’ एक पछि अर्को गीत मार्फत आफ्नो गायनको उचाईलाई अझैँ अग्लाएकी उनले पाश्र्व गायनमा समेत तारिफ बटुलेकी छन् ।

(भिडियो)